बजार संक्षेप

हिरो मोटरमा नयाँ योजना

    2019-08-27

काठमाडौं– नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले दसैं र तिहारको उपलक्ष्यमा ‘रातो टीका निधारमा नयाँ हिरो घर घरमा’ नामक नयाँ योजना ल्याएको छ । 
यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले पाँच हजार पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एकजनाले एक लाख रुपैयाँ नगद पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत