बजार संक्षेप

जापान सरकारद्वारा सहयोग

  नागरिक   2019-09-25

काठमाडौं– जापानी राजदूत मसामिची साइगोले मस्कुलर डिस्ट्रोफी फान्डेसन नेपाल (एमडिएफ नेपाल) सँगको सम्झौतामा हस्तक्षार गरेका छन् । एमडिएफ नेपाल पुनस्र्थापना केन्द्रको काठमाडौं उपत्यकामा निर्माण हुने भवनमध्येको एक ब्लक निर्माणका लागि जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी)  अन्तर्गत  प्रदान गरिने आर्थिक अनुदान सहयोगको लागि उक्त सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत