बजार संक्षेप

सुनको मूल्य घट्यो

    2021-09-28

मंगलबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा ३०० रुपैयाँले गिरावट भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ तोकिएको छ। यस्तै तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी चाँदीको भाउ पनि घटेको  छ। चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ। महासंघको तथ्यांकले जनाए अनुसार यस दिन चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा किनबेच हुँदैछ।

यसमा तपाईको मत