बजार संक्षेप

शुक्रबार सुनको मूल्य कति पुग्यो?

  नागरिक   2021-10-22

आज सुनको मूल्य स्थिर रहेको छ। छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको सोही मूल्यमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

यसमा तपाईको मत