बजार संक्षेप

सुनको मूल्य बढ्यो

  नागरिक   2021-10-08

शुक्रबार सुनको मूल्य वृद्धि भएको छ। आज सुन तोलामा २०० रुपैयााले बढेको हो। छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी तेजाबी सुन पनि प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघको तथ्यांकमा उल्लेख छ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार १७० रुपैयाँ कायम रहेको छ।

 

यसमा तपाईको मत