बजार संक्षेप

आइतबार सुनको मूल्य स्थिर

  नागरिक   2021-09-19

आइतबार छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुनको मूल्य भने ८८ हजार ६५० रुपैयाँ तोकिएको छ । गत शुक्रबार सुन यसै मूल्यमा खरिदबिक्री भएको थियो।

आज चाँदीको भाउतोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार १५० रुपैयाँमा किनबेच हुँदैछ। 

यसमा तपाईको मत