बजार संक्षेप

घोराही सिमेन्टको रक्तदान कार्यक्रम

    2019-08-01

काठमाडौँ- घोराही सिमेन्ट इन्डस्ट्रीले रेड क्रससँगको सहकार्यमा, थापाथली स्थित ट्रेड टावरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । यो कार्यक्रम एक दिन पुरै निरन्तर रूपमा चलेको थियो, जसमा ७१ जना ,घोराही सिमेन्ट र ट्रेड टावरमा भएको विभिन्न कम्पनीमा कार्यरत कर्मचारीहरुले पनि सहभागी जनाएका थिए ।
घोराही सिमेन्टले यो कार्यक्रम विगत ३ वर्ष देखि गर्दै आएको छ र यस संगसगैं घोराही सिमेन्ट अरु सामाजिक कार्यमा पनि सम्लग्न छ ।


 

यसमा तपाईको मत