बजार संक्षेप

निःशुल्क सेवा प्रदान

  नागरिक   2019-09-20

काठमाडौं– चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा बिहीबार बहिरङ (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ ।
अस्पतालका प्रमुख सञ्चालन अधिकृत शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तरदायित्व अभियान र सरकारको अभियानलाई समेत सफल बनाउन
(ओपिडी) तर्फको टिकट निःशुल्क गरिएको हो । 
यसले दुई दशकभन्दा बढी सयमदेखि मेडिकल सिटी चितवनमा गुणस्तरीय उपचार सेवा र मेडिकल शिक्षा दिँदै आएको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत