बजार संक्षेप

एभरेस्ट बैंकको भावनात्मक र सन्देशमूलक भिडियो सार्वजनिक

  नागरिक   2021-11-03

तिहारको उपलक्ष्यमा एभरेस्ट बैंकले भावनात्मक र सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। अहिले अध्ययन तथा कामको सिलसिलामा धेरैजसो नेपाली घरबाट टाढा रहन्छन्।

यस्तो भौतिक दुरीलाई मेटाउँदै दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई अझ सुमधुर बनाई चाडपर्व मनाउन यस भिडियोमा दर्साइएकोे बैंकले जनाएको छ।

यसमा तपाईको मत