बजार संक्षेप

धादिङबेसीमा गरिमा विकास बैंक

  नागरिक   2019-12-23

काठमाडौं– गरिमा विकास बैंकले धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेसीमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन उक्त नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले गरेको बैंकले जनाएको छ । योसँगै गरिमाको शाखा ९० पुगेको छ । 

यसमा तपाईको मत