बजार संक्षेप

कामना सेवाको ‘केएस डिजी डिजिटल वालेट’

  नागरिक   2021-09-26

कामना सेवा विकास बैंकले कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ।

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाले घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजात अपलोड र केएस डिजी वालेट खोल्न सक्नेछन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त वालेट सेवाको शुभारम्भ गरेका हुन्।

यसमा तपाईको मत