अटो विशेष

ड्याट्सनको नयाँ गाडी सार्वजनिक

  नागरिक   2019-03-24

काठमाडौं - ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा नयाँ गाडी सार्वजनिक गरेको जनाएको छ।

कम्पनीले गाडीको न्यूनतम मूल्य २५ लाख राखेको बताएको छ। तीन वटा मोडलमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। जसका लागि कम्पनीले थापाथली तथा उत्तरढोकास्थित सोरुमलगायत देशका १३ वटा स्थानबाट सजिलै खरिद गर्न सकिने पनि कम्पनीले जनाएको छ। 

आरामदायी, सुरक्षित, नयाँ प्रविधियुक्त विशेषता रहेको कम्पनीको दाबी छ। सन् २०१४ देखि  नेपालमा पायोनियर माटो कर्पद्वारा ड्याट्स कारको बिक्री वितरण हुँदै आएको छ।  

यसमा तपाईको मत