बजार संक्षेप

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

  नागरिक   2019-12-12

काठमाडौं– वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयले राष्ट्रियस्तरको वक्तृत्वकला प्रतियोगिता, विज्ञान प्रदर्शनी तथा मेला, विभिन्न खेलकुद कार्यक्रम गर्दै वार्षिकोत्सव सम्पन्न गरेको जनाएको छ । सो अवसरमा विद्यालयको कामकाजमा योगदान पुर्याउने विद्यालयका प्रबन्धक, शिक्षक तथा कर्मचारीलगायतलाई प्रशंसापत्रसहित सम्मान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत