बजार संक्षेप

डिएभी स्कुलको वार्षिकोत्सव

  नागरिक   2019-12-20

काठमाडौं– ललितपुरको जाउलाखेलस्थित डिएभी सुशील केडिया विश्वभारती उच्च माध्यमिक विद्यालयको २७औं वार्षिकोत्सव सम्पन्न भएको छ । 
उक्त कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन अजय कुमार लगायत शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुको उपस्थिति रहेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई वार्षिक पुरस्कारमार्फत सम्मान गरेको जनाएको छ । 

यसमा तपाईको मत