बजार संक्षेप

क्लास्सिक टेकको रक्तदान कार्यक्रम सम्पन्न

  नागरिक   2019-09-02

काठमाडौँ- क्लास्सिक टेक प्रालि नेपालको द्रुत गतिमा अगाडी बढी रहेको इन्टरनेट सेवा प्रदायक कम्पनीले आफ्नो १०औं  बार्षिकोत्सवको अवसरमा कोर्पोरेट सामाजिक उतर्दायित्व अन्तर्गत रक्तदान कार्यक्रम  स्वयम्भुनाथ परिसरमा सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रम मा ८० भन्दा बदि मानिसहरुले सहभागिता जनाएका  थिए। नेपालमा २३ वटा शाखा भएका यस कम्पनीले देशको अन्य जिल्लाहरुमा पनि यो लगायत अन्य सामाजिक उतर्दयित्व कार्यक्रम आयोजना गर्ने कम्पनीले जनाएको छ।

यसमा तपाईको मत