बजार संक्षेप

सिभिल बैंकद्वारा प्रहरीलाई ज्याकेट

    2019-07-30

काठमाडौं– सिभिल बैंकले नेपाल प्रहरीको विद्यालय सम्पर्क प्रहरीे टोलीलाई एक सय १५ थान ज्याकेट प्रदान गरेको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले महानगरीय प्रहरी परिसर सामुदायिक शाखा प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेललाई उक्त समाग्री हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले समाजमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि सामुदायिक स्तरमा जनचेतनामूलक कार्यक्रम गर्दै आएकोले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरिएको जनाइएको छ ।

यसमा तपाईको मत