बजार संक्षेप

सुनसरीको दुहवीमा सिभिल बैंक

    2019-08-12

काठमाडौं– सिभिल बैंकले सुनसरीको दुहवीमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
उद्घाटन समारोहमा बैंकको प्रदेश नम्बर १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी, राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहको बैंकले जनाएको छ ।

यसमा तपाईको मत