बजार संक्षेप

सिभिल बैंक लिमिटेडको शाखा बाराको गंजभवानीपुरमा

    2019-07-11

काठमाडौँ- सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन महागढीमाई नगरपालिकाको मेयर उपेन्द्र प्रसाद यादवले गरे।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।


 
 
 

यसमा तपाईको मत