बजार संक्षेप

सिटी एक्सप्रेस–ई–सेवा रेमिटेन्स कारोबार सुरु

  नागरिक   2019-09-25

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र ई–सेवाबीच रेमिटेन्स कारोबार सुरु भएको छ । 
सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डन र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुसार ई–सेवा प्रयोगकर्ताले आफ्नो ई–सेवामा भएको रकम आफैंले सिटी एक्सप्रेसको नेपालभर रहेको एजेन्टमा पठाउन सक्नेछन् । 
 

यसमा तपाईको मत