बजार संक्षेप

सिटिजन्स र द एभरेस्ट होटेलबिच सम्झौता

  नागरिक   2021-09-28

सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेस्ट होटेल बानेश्वरबीच छुटसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार सिटिजन्सका कार्डवाहकहरूले एभरेस्ट होटेलका सेवासुविधामा विशेष छुट पाउनेछन्।

सिटिजन्स बैंकले १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे १२ लाख ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यसमा तपाईको मत