बजार संक्षेप

सिटिजन्स–चिरायु सम्झौता

  नागरिक   2019-11-28

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच हस्पिटलको सेवा शुल्कमा छुटसम्बन्धी सम्झौता भएको छ । 
सम्झौतापश्चात बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज काडबाहक र खाता भएका ग्राहकले उक्त अस्पतालबाट सेवा लिँदा छुट पाउनेछन् । 
 

यसमा तपाईको मत