बजार संक्षेप

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

    2019-06-16

 

काठमाडौं- सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। वीर अस्पतालमा उपचार गर्ने क्रममा उनकी आमा ८४ वर्षीया लाल माया टण्डनको शनिवार विहान निधन भएको हो ।

लालमायाको ३ छोरा र ४ छोरी छन् । उनको पार्थिव शरीरलाई शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यसमा तपाईको मत