बजार संक्षेप

सेञ्चुरी बैंक–ओम हस्पिटल सम्झौता

  नागरिक   2019-12-04

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक र ओम हस्पिटल एन्ड रिर्सच सेन्टरबीच औषधि उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार बैंकका संस्थापक सेयरधनी, सेयरधनी तथा डेबिट र क्रेडिट कार्डहोल्डरले चाबहिलमा रहेको उक्त अस्पतालमा विशेष आकर्षक छुट पाउन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत