बजार संक्षेप

सानिमा बैंकमा रक्तदान

  नागरिक   2019-12-15

काठमाडौं– सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 
उक्त कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ । हाल बैंकले ७९ शाखा, एक एक्सटेन्सन काउन्टर तथा ७५ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।

यसमा तपाईको मत