बजार संक्षेप

भाटभटेनी–बिओके विप्रेषण सम्झौता

    2019-08-11

काठमाडौं– बैंक अफ काठमाण्डू (बिओके) ले भाटभटेनी मनी ट्रान्सफरसँग विप्रेषण कारोबारसम्बन्धी सम्झौता गरेको छ । 
भाटभटेनी ग्रुपअन्र्तगत सञ्चालित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक, मुनालजंग कार्की र बैंकका प्रमुख बजार व्यवस्थापन, रितेश लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत