बजार संक्षेप

बज्र एन्ड बज्राचार्यको फेस्टिभल अफर

  नागरिक   2019-09-09

काठमाडौं– बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेजले दसैंलक्षित ‘फेस्टिभल अफर’ सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकले यस इन्टरप्राइजेजका आउटलेटबाट बाथरुममा प्रयोग हुने सामान खरिद गर्दा विभिन्न सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।
ग्राहकले एक कमोडको खरिदमा अर्काे एक कमोड सित्तैमा लगायत गिफ्ट ह्याम्पर, क्यास ब्याक र विशेष सहुलियत जस्ता सुविधा रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसमा तपाईको मत