बजार संक्षेप

नेपाल बंगलादेश बैंकको सहयोग

  नागरिक   2019-12-01

काठमाडौं– नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ बानेश्वर शान्तिनगरमा रहेको निःसहाय सेवा सदनलाई  एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
उक्त रकम सदनका निःसहाय ज्येष्ठ नागरिकका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध गराइएको बैंकले जनाएको छ ।
 

यसमा तपाईको मत