बजार संक्षेप

अशोक लेलैन्ड र रिलायन्स फाइनान्सबीच सम्झौता

    2019-08-05


काठमाडौं– आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्ड र रिलायन्स फाइनान्सबीच सम्झौता भएको छ ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए खानले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा मोटर्सबाट सिफारिस पाएका ग्राहकले उक्त फाइनान्सबाट सहज रुपमा ७० प्रतिशतसम्म कर्जा पाउने बुँदा रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत