बजार संक्षेप

सानिमाको वार्षिक सभा

  नागरिक   2020-02-09

काठमाडौं– सानिमा जनरल इन्स्योरेन्सको दोसो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । 
सभाले सर्वसाधारणका लागि सुरक्षित गरिएको ३० लाख कित्ता सेयर यसै आर्थिक वर्षमा जारी गर्ने प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत