बजार संक्षेप

कृषि बैंकद्वारा सामुदायिक सेवा केन्द्रलाई सहयोग

    2019-07-12

काठमाडौं,– कृषि विकास बैंकले कीर्तिपुरको ट्याङ्लाफाटमा रहेको सामुदायिक सेवा केन्दलाई एक लाख १० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सेवा केन्द्रका अध्यक्ष बाबुराम सुवेदीलाई उक्त सामग्री हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले एटिएम, एसएमएस, मोबाइल बैंकिङ, आस्बा सुविधा, डिम्याट, भिसा कार्ड, आइपिएस, इन्टरनेट बैंकिङ सेवा दिइरहेको जनाएको छ । 
 

यसमा तपाईको मत