बजार संक्षेप

कृषिको रतुवामाई शाखा उद्घाटन

  नागरिक   2021-09-29

कृषि विकास बैंकले मोरङको रतुवामाईमा आफ्नै नवनिर्मित भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले उक्त शाखाको उद्घाटन गरेका हुन्।

यसमा तपाईको मत