बजार संक्षेप

लुम्बिनी–चिरायु सम्झौता

  नागरिक   2019-12-23

काठमाडौं– लुम्बिनी विकास बैंकले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटसँग सम्झौता गरेको छ । अब बैंकका कर्मचारी, डेबिट कार्डबाहक लगायत सबै ग्राहकले चिरायुको सेवामा१५ प्रतिशतसम्मको छुट पाउने विज्ञप्तिमा छ । 
सम्झौतापत्रमा बैंकका मुख्य प्रबन्धक दिपक खनाल र हस्पिटलका सञ्चालन निर्देशक चण्डेश्वरा एनआर वैद्यले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
 

यसमा तपाईको मत