बजार संक्षेप

अशोक लेलैन्ड र सप्तकोसी डेभलपमेन्ट बैंकबीच सम्झौता

  नागरिक   2019-09-02

काठमाडौं– आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्ड र सप्तकोशी डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नभिन सुवेदी र आइएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए खानले उक्त  सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा सप्तकोसीबाट पाउने छन् ।
यसै अनुरुप ग्राहकले अशोक लेलैन्डको विभिन्न प्रकारका सवारी साधनमा कर्जा सुविधा प्राप्त गर्ने छन् । 
 

यसमा तपाईको मत