बजार संक्षेप

सन नेपालको अभिकर्ता अन्तरक्रिया

  नागरिक   2019-12-02

काठमाडौ– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अन्तक्र्रिया तथा सम्मान कार्यक्रम समपन्न भएको छ । कम्पनीले बाग्लुङमा उक्त कार्यक्रम सम्पन्न भएको जनाएको छ । 
कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुको साथै महाप्रबन्धकले जीवन बिमाको महत्वबारे प्रकाश पारेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत