बजार संक्षेप

उन्नत तरकारी खेती तालिम

  नागरिक   2019-09-23

काठमाडौं– लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले धादिङको भञ्ज्याङपोखरी शाखामा आवद्ध ग्राहकलाई उन्नत तरकारी खेती तालिम प्रदान गरेको छ ।
असोज १ र २ गते चलेको तालिममा व्यवसाय उन्मुख ३१ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ । तरकारी खेतीलाई व्यवसायीकरण गर्न तालिम आयोजना गरेको संस्थाले जनाएको छ । 

यसमा तपाईको मत