बजार संक्षेप

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

  नागरिक   2019-08-25

काठमाडौं– दुईपांग्रे र तीनपांग्रे सवारी साधनको निर्माता टिभिएस मोटर कम्पनीले स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । 
नेपालका लागि टिभिएसको अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिले खड्काद्वयलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको थियो । 
जेन जेड लक्षित टिभिएस एनटर्क १२५ नेपालमै पहिलो कनेक्टेड स्कुटर तथा स्टेट अफ आर्ट सिभिटिआई आइइभिभी थ्री भल्भ इन्जिन भएको रेसिङ पेडिग्रीमा आधारित रहेकोे कम्पनीले जनाएको छ ।
गत वर्ष नै नेपालमा सार्वजनिक भएको उक्त स्कुटर सबैभन्दा तीव्र गतिमा वृद्धि हुने स्कुटर ब्रान्ड बनेको कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत