अटो विशेष

५० एचपी फोर ह्विल ट्र्याक्टर नेपालमा सार्वजनिक

  नागरिक   2021-09-29

अमेरिकाको डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियर इन्डियाले ५० एचपी फोर ह्विल ड्राइभ नयाँ ट्र्याक्टर नेपालमा सार्वजनिक गरेको छ।

यो ट्र्याक्टर अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएको हुनाले किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउनेछ।

यसमा तपाईको मत