काठमाडौं– नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ ।
कात्तिक १ गते सुरु भएको मेला ५ गते सम्पन्न भएको कम्पनीले जनाएको छ । मेलाको प्रमुख आकर्षण ३० प्रतिशत डाउन पेमेन्टमा फाइनान्स सुविधा, एक्सचेन्जमा थप १० हजार रुपैयाँ मूल्यांकन रहेको कम्पनीले जनाएको छ ।
यसमा तपाईको मत