बजार संक्षेप

थाई सेवा नेपालमा सफलताको दशक

  नागरिक   2019-12-04

काठमाडौँ- सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन सेवा हो जसले नेपाललाई बाकी विश्व माझ चिनाएको थियो। थाई सेवा नेपालको लागि उल्लेखनीय रहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै यी वर्षहरुमा हामीलाई साथ् दिनुभएकोमा थाई एयरवेज नेपाल सबै यात्रुहरु, कर्मचारीहरु र शुभचिन्तकहरुलाई धन्यवाद दिन चाहन्छ। तपाईंको सन्तुष्टिले हामीलाई रोमान्चित उडानको लागि उत्प्रेरित गर्ने कम्पनीले जनाएको छ।

यसमा तपाईको मत