बजार संक्षेप

टि.सि.एल.को एण्ड्रोइड स्मार्ट टि.भी.बजारमा

  नागरिक   2019-12-22

काठमाडौँ- टि.सि.एल.ले आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिदै ६५ इन्च मा एडः र एडक् दुई मोडल नेपाली बजारमा भित्र्याएको छ। 
आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिदै टि.सि.एल. ले एडः र एडक् गरी दुई छुट्टा छुट्टै स्मार्ट टि.भी. का मोडल नेपाली बजारमा भित्राएको हो । दुवै टि.भीहरु ६५ इन्च मा उपलब्ध छन् र दुवै 4K UHD अन्तर्गत रहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
(P9.0), Voice Search, Google Assistant, Google Play Store, Netflix, YouTube / T-Zone जस्ता विशेषता यस एनरोइड टि.भी मा पाईन्छ। DTS, Premium Sound, Dolby Audio, Bluetooth Audio जस्ता यसका Sound Quali रहेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।  
 

यसमा तपाईको मत