काठमाडौं– नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले नवनियुक्त सिइओलाई शपथ ग्रहण गराएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सिइओ अधिकारीले नेपाल बैंकमा १५ वर्ष काम गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यसमा तपाईको मत