अटो विशेष

सिप्रदीद्वारा स्ट्रिट लाइट हस्तान्तरण

  नागरिक   2021-10-03

सिप्रदी कम्पनिजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदियन सहायता संस्था र एक्साइड ब्याट्रिज नेपालले काठमाडौं महानगरपालिका–४ लाई १ सयवटा स्ट्रिट लाइट हस्तान्तरण गरेको छ।

सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन विष्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन्।

स्ट्रिट लाइटले रातिको समयमा स्थानीयलाई जनजीवनमा सहजता पुर्‍याउने संस्थाको विश्वास छ।

यसमा तपाईको मत