अटो विशेष

दुहानको थ्री ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर बजारमा उपलब्ध

  नागरिक   2021-09-13

क्यालिबर अटो मोबाइल कम्पनीले तीनपांग्रे स्मार्ट इलेक्ट्रिक स्कुटर दुहान नेपाल ल्याएको छ। थ्री ह्विलर सेग्मेन्टमा आइट्यांक र आइट्यांगो मोडेलका स्कुटर नेपाल भित्रिएको कम्पनीले जनाएको छ।

त्यस्तै, कम्पनीले अर्बान स्कुटर सेगमेन्टमा युरेनस र ई–स्वान मोडेल ल्याएको जनाएको छ। 

स्कुटरहरु विभिन्न आकर्षक कलरमा दुई लाख ३१ हजार नौ सयदेखि तीन लाख ६९ हजार रूपैयाँ मूल्यका पाइने छ। 

यसमा तपाईको मत