बजार संक्षेप

सामसङ्ग मोबाइल रिटेलर्स मिट

    2019-08-23

काठमाडौँ- हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना गरेको छ। रिटेलर्स मिट सामसङ्ग रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइन उपमा आउँदै विभिन्न विकासहरुलाई संक्षिप्त गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। 

यसमा तपाईको मत