बजार संक्षेप

सामसङको ग्यालेक्सी ए ८० बजारमा

    2019-07-24

काठमाडौँ- सामसङ इलेक्ट्रोनिक्सले नयाँ – ग्यालेक्सी ए ८० स्मार्ट फोन नेपाली बजारमा प्रस्तुत गरेको छ। यस फोनमा लाइभ सम्बाद, फोटो खिच्न, भिडियोहरु हेर्न तथा आफ्ना अनुभवहरु साट्ने जस्ता क्रियाकलाप गर्न सजिलो रहेको कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ।अव “नया सेल्फी” को जमानाबाट “Era of live ” मा पुगेका छौं । यसको लागि वास्तविक एवं अर्थपूर्ण कनेक्सनको आवश्यता महसुस हुन थालेको छ । विकासको यो गतिलाई निरन्तरता दिन कम्पनीले ग्यालेक्सी ए ८० स्मार्ट फोन बजारमा प्रस्तुत गरेको छ। यसमा फुल स्क्रिन डिस्प्ले, सामसङको पहिलो क्रान्तिकारी रोटेटिङ्ग क्यामरा तथा  इन्टलिजेन्ट व्याट्रि जस्ता अद्वितीय  सुविधा समाहित रहेको कम्पनीले जानकारी गरेको छ। 

यसका केहि विशेषताहरु; 

मल्टिमिडियाको जीवन्त अनुभव
पहिलो  Rotating क्यामेरा 
लामो समयसम्म निरन्तर कनेक्ट 
आफूलाई जे–जहिले आवश्यक हुन्छ –त्यसमा सुरक्षित पहुँच
संंसारलाई कैद


 

यसमा तपाईको मत