अटो विशेष

रोयल इनफिल्डको Classic 350cc को Gunmetal Grey कलर बजारमा

    2019-06-21

काठमाडौँ- मध्य स्तरिय मोटरसाईकल को व्यापारमा संसारभरमा आफ्नो अग्रता कायम राखेको ब्रान्ड Royal Enfield ले BS IV संस्करण मध्ये सबै भन्दा लोकप्रिय मोडल, Classic 350cc को Gunmetal Grey कलर सर्वजनिक गरेको छ।
स्पोर्ट्स लूक्स र म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षा को लागी Rear Disc Brake पनि  रखिएको छ। सुरुवाती दिनहरु देखीनै सफलता हाशिल गर्दै आएको यस Royal Enfield ब्रान्डका मोटरसाईकलहरुले आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिदै यो मोटरसाईकल बजारमा ल्याएको  हो। आजको नयाँ पीढी लाई लक्षित गरेर बनाइएको भएतापनी यस मोटरसाईकलले युवा देखी वृद्ध सम्म सबैको मन जितिरहेको छ र अझ धेरै मानिसहरुको मनमा बस्ने छ  ।

नेपालका  लागी आधिकारीक बिक्रेता विवेक अटो मोवाइल्स प्रा.ली. को आफ्नो 19 वटै साखा तथा डिलरहरु मा Classic 350cc Gunmetal Grey बिक्री प्रवद्र्घन शुरु गरेको छ। BS IV संस्करण अन्तर्गत स्पोर्ट्स लूक्स र म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षा को लागी Rear Disc Brake पनि रखिएको छ तथापी यस्को मुल्य भने  BS III संस्करण सरह  रु ५,१५,०००/- नै राखिएको छ ।

क्लासीक ३५०cc गन मेटल ग्रे कलर को बिक्री वितरण काठमाडौं एवं नेपाल अधिराज्य भरी २७ मे देखी शुरु भएको हो र यसको बजार मुल्य २१५ गोटासम्म हाल को मुल्य (रु.५१५०००/-) मा नै ग्राहकलाई बिक्री गरिने छ  । 

यसमा तपाईको मत