भिडियो

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

  बिश्वास खनाल   2019-11-21

काठमाडौँ -बहुप्रतीक्षित पंजाबी फूड फेस्टिवल 'हैप्पी सिंह दा ढाबा' सोल्टी क्राउन प्लाजा काठमाडौंमा चलिरहेको छ। 

पंजाबी खाना सबैभन्दा विशिष्ट र लोकप्रिय भारतीय खाना मध्ये एक हो र यो आंशिक रूपमा भारत र पाकिस्तानमा रहेको पंजाब क्षेत्रबाट आउँछ।

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

काठमाडौंको पाहुनाहरूका लागि यो एउटा रमाइलो कार्यक्रम हो जहा पंजाबको स्वादिष्ट पकवानहरुको मजा लिन सकिन्छ।

यसमा तपाईको मत