बजार संक्षेप

प्रभु एक्सटेन्सन काउन्टर थपियो

  नागरिक   2019-09-20

काठमाडौं– प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
उक्त काउन्टरको उद्घाटन सोही ऐकेडेमीका कार्यकारी निर्देशक विनोद अर्यालले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ऐकेडेमीमा अध्यनरत विद्यार्थीले अब बिनाझन्झट बैंकको एक्सटेन्सन काउन्टरबाट कारोबार गर्र्न सक्ने बैंकले जनाएको छ 
प्रभुले एक सय ९५ शाखा, एक सय ५२ एटिएम तथा ३३ एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको जनाएको छ । 


    
 

यसमा तपाईको मत