भिडियो

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

  बिश्वास खनाल   2019-11-20

काठमाडौं– नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’ सार्वजनिक गरेको छ । ‘बोल्ड अनि पावरफुल एसयुभी लुक्स’ले गर्दा यो ‘योङ एसयुभी’ अरुभन्दा भिन्न देखिन्छ । ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ जसले यसको बनोटलाई अझ बलियो, सुरक्षित र कठोर बनाइदिएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

यसमा तपाईको मत