बजार संक्षेप

अजोडको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

  नागरिक   2019-10-16

काठमाडौं– अजोड इन्स्योरेन्सले साधारण सेयर बिक्री गर्न एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीको ३० लाख कित्ता साधारण सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआइबिएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत